+
+
Shares

सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १७:१७

३ माघ,काठमाडौं । सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुन नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पुनलाई सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

पुन सानीभेरी गाउँपालिका-६ रुकुमपश्चिमका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?