+
+

महत्वपूर्ण निर्णय नगर्न मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १९:३६

४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन दिएका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको पदावधि निकट भविष्यमै सकिन लागेकाले माघ ३ गतेपछि कुनै सरुवा, नियुक्ति सम्बन्धन, अनुमति लगायतका दीर्घकालीन असर पर्ने निर्णय नगर्न नगराउन निर्देशन दिएका हुन् ।

विश्वविद्यालयले विभिन्न कार्यक्रमको सम्बन्धन दिन लागेको भन्दै प्राध्यापक संघ संगठनले तालाबन्दी गरेका छन् ।

हेर्नुहोस् पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?