+
+

विवेकानन्द झाको पुस्तक ‘सनातनी रामा’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १७:५३

काठमाडौं । विवेकानन्द झाको पुस्तक ‘सनातनी रामा’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित धार्मिक समारोहमा पूर्वउपराष्ट्रपति परमानन्द झाले पुस्तक विमोचन गरे ।

श्रीरामको महिमा र संघर्षको गाथा समेटिएको पुस्तकलाई पिलग्रिम्स पब्लिकेसनले प्रकाशन गरेको हो । कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले सनातनी रामको महिमा र संघर्षको गाथा समेटिएको पुस्तक अयोध्यामा रामको मूर्तिमा प्राण प्रतिष्ठाकै दिन विमोचन गर्न पाउँदा खुसी लागेको बताए ।

पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?