+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सूर्योदय वमी माइक्रोफाइनान्सको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते ११:१३

२१ माघ, काठमाडौं । सूर्योदय वमी माइक्रोफाइनान्सले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै एफपीओ निष्कासनको प्रक्रियामा आगामी चैत १८ गतेभित्र साधारणसभा हुन नसकेको खण्डमा सेयरधनी आफैले लाभांश करवापत रकम भुक्तानी गर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ ।

सर्वसाधारण समूहको सेयर स्वामित्व २९.६४ प्रतिशत रहेकोमा एफपीओ निष्कासनमार्फत यसलाई बढाएर ३० प्रतिशत पुर्‍याउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?