+
+

म्यानेजर अफ द इयर अवार्ड अवस्थी र चटौतलाई

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १९:४७

२८ माघ, काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)ले यस वर्षको म्यानेजर अफ द इयर अवार्ड नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीलाई प्रदान गरेको छ ।

संघको ४३ औं वार्षिक साधारणसभामा शुक्रबार आयोजित कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो ।

सोही अवसरमा वुमन म्यानेजर रिकिग्निशन अवार्ड आरती चटौत, लाइफ टाइम कन्ट्रीब्युसन अवार्ड पद्मलाल श्रेष्ठ र युथ आइकन रिकिग्निसन अवार्ड मनोज पौडेलले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?