४ फागुन, काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित फर्चिनर र बाइक वर्कसपमा आगलागी भएको छ ।
आगलागी भएपछि नेपाल प्रहरी र एपीएफको दमकल पुगेको छ ।
आगो निभाउने प्रयास भइरहेको छ ।
आगलागी कसरी भएको हो भन्ने कारण खुल्न सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4