+
+
Shares

३ दिनदेखि बढेको सुनको भाउ मंगलबार स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते ११:१७

८ फागुन, काठमाडौं । विगत ३ दिनदेखि बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ । आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विगत ३ कारोबार दिनमा सुनको मूल्य लगातार बढेको थियो ।

गत बिहीबार तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ रहेको सुन शुक्रबार ६ सय बढेर १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो । आइतबार ५ सयले बढेर १ लाख १७ हजार ६ सय पुगेको सुन सोमबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि मंगलबार स्थिर छ । प्रतितोला १ हजार ४१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?