
२१ फागुन, काठमाडौं । संघीय निजामती विधेयक संघीय संसद सचिवालय पुगेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ताका लागि प्रतिनिधि सभामा लगेको हो ।
संसद सचिवालयका अनुसार विधेयक दर्ताको प्रक्रियामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4