+

‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्ड ह्याम्स अस्पताललाई

२०८० चैत  १६ गते १८:१७ २०८० चैत १६ गते १८:१७
‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्ड ह्याम्स अस्पताललाई

१६ चैत, काठमाडौं । ह्याम्स अस्पताल ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्डबाट सम्मानित भएको छ ।

न्यू बिजनेस एज प्रालिले आयोजना गरेको ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड’को आठौं संस्करणमा ह्याम्स अस्पताललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

अवार्ड ह्याम्सका अध्यक्ष आरएस भण्डारी तथा कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा १० वटा संस्थागत र एउटा लाइफटाइम एचिभमेन्ट विधा गरी कूल ११ विधामा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा ‘बेष्ट म्यानेज्ड कम्पनी अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड होटल अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक अफ दि इयर’ जस्ता अवार्ड वितरण गरिएको थियो ।

त्यस्तै ‘बेष्ट डेभलपमेन्ट बैंक अफ दि इयर’, ‘बेष्ट फाइनान्स कम्पनी अफ दि इयर’, ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ र ‘बेष्ट ननलाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’ विधामा अवार्ड दिइएको थियो ।

अवार्ड ह्याम्स अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)

देखासिकीको जोखिम : आत्म*हत्याका घटनालाई कसरी प्रस्तुत गर्ने ?

देखासिकीको जोखिम : आत्म*हत्याका घटनालाई कसरी प्रस्तुत गर्ने ?