२२ चैत, काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएका छन् ।
सिंहदरबारमा चलिरहेको बैठकमा चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत ल्याएका योजना कार्यान्वयनबारे छलफल भइरहेको छ ।
संसदीय समितिको बैठकमा प्रधानमन्त्रीले सदस्यहरूले उठाएका प्रश्नको जवाफसमेत दिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4