+
+

सभामुख र सत्ता पक्षका नेताहरुको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १२:३०

२७ चैत, काठमाडौं । सभामुख र सत्ता पक्षका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । चार दलको बैठक विना निष्कर्ष टुंगिए लगत्तै सभामुख देवराज घिमिरेले सत्ता पक्षका नेताहरुसँग छलफल थालेका हुन् ।

संसद भवन, बानेश्वर परिसरमा जारी छलफलमा सत्तारुढ दलका प्रमुख सचेतकहरुका साथै एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?