१९ वैशाख, काठमाडौं । दीपेन्द्रसिंह ऐरीले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध कप्तानी गर्ने भएका छन् ।
आज नियमित कप्तान रोहित पौडेललाई विश्राम दिइएको छ । पाँच खेलको सिरिज एक/एक को बराबरीमा छ ।
आजको खेलमा कप्तान पौडेलसिहत कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आराम दिइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4