+
+

नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले प्रमुख दलसँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १०:५७

३० वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका नेताहरुसँग छलफल गर्दैछन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल राखिएको छ । छलफलमा कानुनमन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसदमा प्रस्तुत हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?