+
+
Shares

कञ्चनपुरमा लगातारको वर्षाले दुई सीमा स्तम्भ डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातार वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्रमा डुबानको समस्या देखिएको छ ।
  • दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित नेपाल–भारत सहायक सीमा स्तम्भ ७९७/२ डुबानमा परेको छ ।
  • पुनर्वास नगरपालिकास्थित बिचफाँटाको नेपाल–भारत मुख्य सीमा स्तम्भ ७५९ दोधा नदिले पूर्ण डुबानमा परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

१० असोज, कञ्चनपुर । लगातार भइरहेको वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्रमा डुबानको समस्या देखिएको छ ।

वर्षाका कारण दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित नेपाल–भारत सहायक सीमा स्तम्भ ७९७/२ डुबानमा परेको छ ।

त्यस्तै, पुनर्वास नगरपालिकास्थित बिचफाँटाको नेपाल–भारत मुख्य सीमा स्तम्भ ७५९ दोधा नदिले पूर्ण डुबानमा परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

लगातारको वर्षाका कारण सीमा क्षेत्रमा पानीको सतह बढेपछि सीमा स्तम्भहरू डुबानमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?