+
+

काठमाडौं उपत्यका वरिपरि जलपुनर्भरण गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १७:०४
फाइल तस्वीर

१ जेठ, काठमाडौं । बागमती नदीमा सुक्खा समयमा बहाव सुनिश्चित गर्न काठमाडौं उपत्यका वरिपरिका स्थानमा जलपुनर्भरण केन्द्र निर्माण गर्ने घोषणा भएको छ ।

आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत सरकारले बागमती नदीमा आवश्यक पूर्वाधार निर्माण गरेर पर्यावरणीय सुधार गर्ने घोषणा गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा फोहोर वर्गीकरणमा प्रोत्साहन गर्ने घोषणा गर्दै बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न सरोकारवालाको सहभागितामा अधिकार सम्पन्न संयन्त्र निर्माण गर्ने पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?