
१० जेठ, काठमाडौं । वेल्सका पूर्वप्रशिक्षक जुलेन लोपेटेगी वेस्टह्यामसँग आवद्ध हुँदै प्रिमियर लिगमा फर्किएका छन् ।
वेस्टह्यामले ५७ वर्षीय स्पानिस प्रशिक्षकलाई २ वर्षको सम्झौतासहित क्लबमा भित्र्याएको हो ।
गत अगष्टमा वेल्स छोडेपछि उनी प्रशिक्षकको भूमिकाबाट अलग भएका थिए । उनले वेस्टह्यामसँग सम्झौता गर्दै भने, ‘सबैभन्दा पहिला म यो ठूलो क्लबको भविष्यको लागि सहकार्य गर्न पाउँदा निकै खुसी छु ।’ धेरै विकल्प हुँदा पनि आफू वेस्टह्यामसँग जोडिन आएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4