+

युवा तथा खेलकुद क्षेत्रको बजेट बढ्यो, ३ अर्ब ५० करोड विनियोजन

२०८१ जेठ  १५ गते १८:३६ २०८१ जेठ १५ गते १८:३६
युवा तथा खेलकुद क्षेत्रको बजेट बढ्यो, ३ अर्ब ५० करोड विनियोजन

१५ जेठ, काठमाँडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेट बढाएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरेका हुन् ।

विनियोजित बजेट यसअघिको भन्दा ६२ करोडले बढी हो ।

आर्थिक वर्ष २०८०/०८१ मा युवा तथा खेलकुद क्षेत्रको बजेट २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको थियो ।

यो बजेट आर्थिक वर्ष २०७६/७७ यताको धेरै हो ।

खेलकुद युवा तथा खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय