+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अपाङ्‍गता भएका व्यक्तिले चढ्ने स्कुटरमा भन्सार बिन्दुमै छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १९:२७

१५ जेठ, काठमाडौं । सरकारले अपाङ्‍गता भएका व्यक्तिले चढ्ने स्कुटरलाई अब भन्सार बिन्दुमै छुट दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले अपाङ्‍गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार बिन्दुमा नै छुट दिने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?