+
+
Shares

विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राखेर छलफल गर्न शिक्षा समितिलाई मन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १८:३२

२५ जेठ, काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक प्राथमिकतामा राखेर छलफल गराउन शिक्षा तथा स्वास्थ्य समितिलाई अनुरोध गरेकी छन् ।

मन्त्री श्रेष्ठले बिहीबार समितिलाई पत्राचार गर्दै विधेयक नेपालको विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षा सहितका विषयसँग सम्बन्धित भई मुलुकको विद्यालय शिक्षा प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने विषयसँग सम्बन्धित भएकोले यस्तो आग्रह गरेकी हुन् ।

‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ दर्ता भई हाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको तर करिब चार महिनायता प्राथमिकतामा नपरेकोले छलफल हुन नसकेपछि मन्त्री श्रेष्ठले समितिलाई अनुरोध गर्दै पत्र लेखेको बताएकी छन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?