+
+

डिसहोम फाइबरनेटको २४ घण्टे अफर : २४ महिने रिचार्जमा अर्को ६ महिना निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १४:३५

काठमाडौं । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ ।

यी दुई टिमबीचको खेलको खुसीयालीमा डिसहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ ।

डिसहोमले मंगलबार दिउँसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर २७ जेठ दिउँसो १ बजेदेखि ३० जेठ दिउँसो १ बजेसम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?