२९ जेठ, काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एक महिनाभित्र दूधको मुल्यको बाँकी भुक्तानी गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘मेरो आग्रह छ– हाम्रो तर्फबाट कसरी सहजीकरण गर्नुपर्छ तयार छौं । माननीय मन्त्रीज्युले एक महिनाभित्र दूधको मुल्य भुक्तानी गर्ने प्रक्रियाका लागि आफ्ना तहबाट पहलकदमी प्रभावकारी ढंगबाट होस् ।’
रासायनिक मल कारखाना स्थापनाको माग भइराखेको उल्लेख गर्दै उनले सरकारले प्राङ्गारिक मलको प्रयोगका लागि प्रोत्साहन गर्नुपर्ने बताए । ७५३ वटै पालिकामा एक/ एक वाट प्राङ्गारिक मल केन्द्र स्थापना गर्न आवश्यक रहेको उनको सुझाव छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4