+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १२:१०

३१ जेठ, काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सोही मूल्यमा छापावाल सुनको कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ छ ।

चाँदीको मूल्य बिहीबार तोलमा १० रुपैयाँले घटेको छ । बुधबार तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?