+

नेपालले गुमायो तेस्रो विकेट, रोहित आउट

२०८१ असार  ३ गते ७:२८ २०८१ असार ३ गते ७:२८
नेपालले गुमायो तेस्रो विकेट, रोहित आउट

काठमाडौं । टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटको रुपमा नेपालका कप्तान रोहित पौडेल आउट भएका हुन् । पौडेलले १ रनमात्र बनाउन सके ।

यसअघि कुशल भुर्तेल ४ रनमा र अनिल कुमार साह शून्य रनमा आउट भएका थिए ।

टी–२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय