
७ असार, काठमाडौं । त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजनासहित भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शुक्रबार हेलिप्याडको उद्टघान गरेका हुन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा यो हेलिप्याड बनेको छ ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4