१४ असार, काठमाडौं । भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन् ।
परराष्ट्र मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को नियुक्ति समिति (एसीसी)ले स्वीकार गरेसँगै मिश्रीले विदेश सचिवको जिम्मेवारी पाउने भएका हुन् । मिश्रीले जुलाई १५ देखि कार्यभार सम्हाल्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सन् १९८९ मा भारतको सरकारी सेवामा प्रवेश गरेका मिश्री यसअघि उप–राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा कार्यरत थिए ।
अहिले भारतको विदेश सचिवमा विनयमोहन क्वात्रा छन् । जुलाई १४ मा उनको कार्यकाल सकिंदै छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4