
२० असार, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।
आइतबार बोलाइएको संसद बैठकमा प्रभावकारी उपस्थिति जनाउन र बदलिँदो राजनीतिक परिस्थितिबारे सांसदहरुलाई जानकारी दलको बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक असार २३ गते बिहान ११ बजे बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4