 
																			७ साउन, काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुकुमपश्चिममा दुई हजार ६ सय ९० घर अत्यन्त जोखिममा परेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले यस वर्षको मनसुनले ४८ परिवार विस्थापत भइसकेको बताए । दुई हजार ६ सय ९० घर अत्यन्त जोखिममा परेको र स्थानान्ततरण गर्नुपर्ने अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गरे ।
उनका अनुसार आठबिसकोट नगरपालिकाका वडा नम्बर १२, ११ र ९ मा ४५ घर विस्थापित भइसकेका छन् । उक्त नगरपालिकामा १५ सय ६० परिवार अत्यन्त जोखिममा रहेका छन् ।
सानीभेरीमा एक हजार २६ हजार अत्यन्त जोखिमा रहेका छन् । बासिकोटमा ३ घर विस्थापत भइसको छन् भने ५४ घर सार्नै पर्ने अवस्थामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4