१६ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यमा मनोनीत भएकाहरूले शपथ लिएका छन् ।
प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाका अनुसार पहिलो र दोस्रो सचिवालय बैठकले ३४ जनालाई मनोनीत गर्ने निर्णय गरेको थियो ।
मनोनीतहरूलाई बुधबार राजधानीमा एक कार्यक्रम गरी शपथ गराइएको हो । उनीहरूलाई बागमती प्रदेश कमिटी अध्यक्ष कैलाल ढुंगेलले शपथ गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4