News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ।
- सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
- रास्वपा, कांग्रेस र नेकपाले रुबीकुमारी ठाकुरकै पक्षमा मतदान गर्ने निर्णय गरेका छन्।
२७ चैत, काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभाको उपभामुख पदका लागि हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । आज हुने उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गर्ने निर्णय गरेसँगै एमालेले नोट भोटको निर्णय गरेको हो ।
झन्डै दुई तिहाइ मत रहेको रास्वपा र श्रमसंस्कृतिसँगै, कांग्रेस, नेकपाले पनि रुबीकुमारीकै पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृतिकी रुबीबीच चुनावी प्रतिस्पर्धान हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4