+
+
Shares

एमाले जनसंगठनका नेताहरुसँग पूर्वराष्ट्रपति भण्डारीको छलफल

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित जनवर्गीय संगठनका नेताहरुसँग छलफल गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित जनवर्गीय संगठनका नेताहरुसँग मदन भण्डारी हिरक जयन्ती व्यवस्थित गर्ने विषयमा छलफल गरेकी छन् ।
  • मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको छलफलमा मदन भण्डारी हिरक जयन्ती कसरी राम्रो र व्यवस्थित रुपमा मनाउने भन्ने विषयमा गहन छलफल भएको सहभागीले बताए।
  • मदन भण्डारी हिरक जयन्ती मनाउन मदन भण्डारी फाउन्डेसनले छुट्टै समिति बनाएको छ।

४ वैशाख, काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित जनवर्गीय संगठनका नेताहरुसँग छलफल गरेकी छन् ।

नेताहरुका अनुसार मदन भण्डारीको हिरक जयन्तीलाई व्यवस्थित गर्ने सन्दर्भमा मदन भण्डारी फाउन्डेसनकै कार्यालयमा यो छलफल भएको हो ।

‘मदन भण्डारी हिरक जयन्तीलाइ कसरी रााम्रो र व्यवस्थित रुपमा मनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भयो,’ एक सहभागीले भने ।

मदन भण्डारीको हिरक जयन्ती मनाउन मदन भण्डारी फाउेण्डेसनले छुट्टै समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?