+
+
Shares

देउवाले तोके कांग्रेसका ३७ विभाग प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १६:३२

२१ साउन, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ विभागका प्रमुख मनोनित गरेका छन् ।

सभापति देउवाले सोमबार पार्टीका दुई समूहबाट प्रतिनिधित्व हुने गरी विभागका प्रमुख तोकेका हुन् ।

विधान अनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ । कांग्रेसका ७० विभाग छन् ।

यस अघि सभापतिले १७ विभागका प्रमुख तोकेका थिए ।

हेर्नुहोस् सूची :

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?