२५ साउन, वीरगञ्ज । प्रहरीले १५ हजारभन्दा बढी इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको छ ।
भारतका सुदामा प्रसादले भाडामा लिएको पर्साको वीरगञ्ज महानगरपालिका–६ रेल्वे रोडमा कोठाबाट भेप बरामद भएको हो ।
यो भेपको बजार मूल्य ४ करोड ८६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4