+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

इन्फिनिक्स जीटी २० प्रो : मोबाइल गेमिङ प्रयोगकर्तामा उत्साह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १७:०१

काठमाडौं । नेपालमा ‘इन्फिनिक्स जीटी २० प्रो’ ले मोबाइल गेमिङ प्रयोगकर्तालाई उत्साह थपेको कम्पनीले जनाएको छ ।

मिडिया टेक डाइमेन्सिटी ८२०० अल्टिमेट मिडिया टेक डाइमेन्सिटी ८२०० अल्टिमेट चिपसेटबाट सञ्चालित यो फ्ल्यागसिप गेमिङ स्मार्टफोन मोबाइल गेमिङ प्रेमीका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ ।

गेमरहरूले उच्चस्तरीय प्रदर्शन गर्न सक्ने गरी यो स्मार्टफोन डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

शक्तिशाली मिडिया टेक डाइमेन्सिटी ८२०० अल्टिमेट चिपसेटले असाधारण गति, दक्षता र ग्राफिक्स क्षमता प्रदान गर्ने भएकोले खेललाई पूर्ण रूपमा इमर्सिज गर्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार’ इन्फिनिक्स जीटी २० प्रो’ मा मिडिया टेक डाइमेन्सिटी ८२०० अल्टिमेट चिपसेट, साइबर मेका डिजाइन २.०, डेडिकेटेड गेमिङ डिस्प्ले चिप, १२ जीबी र्‍याम र २५६ जीबि स्टोरेज, ५० एमपी ट्रिपल एआई क्यामरा, इनह्यान्स्ड कुलिङ सिस्टम लगायतका विशेषताहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?