 
																			६ भदौ, काठमाडौं । बिहीबार कुल १९ अर्ब १६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो ।
यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरुको हिस्सा ३६ प्रतिशत हो । बिहीबार टप १० ब्रोकर कम्पनीमार्फत कुल ७ अर्ब १ करोडको सेयर खरिद हुँदा ६ अर्ब ८४ करोडको बिक्री भयो ।
यस दिन टप १० ब्रोकर कम्पनीमध्ये ५ मार्फत खरिद धेरै र ५ मार्फत बिक्री धेरै भएको छ । इम्पेरियल, अनलाइन, डायनामिक, दिपशिखा र सिप्रवीमार्फत खरिद धेरै भएको छ ।
त्यस्तै नासा, भिजन, सनी, आर्यतारा र एबीसीमार्फत बिक्री धेरै भएको छ । सबैभन्दा धेरै कारोबार गरेको नासामार्फत १ अर्ब २२ करोडको खरिद हुँदा १ अर्ब ४७ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4