२० असोज, काठमाडौं। ओपनर ब्याटर शंकर रानालाई काठमाडौं गुर्खाजले ९ लाख ५० हजारमा किनेको छ ।
उनलाई किन्न काठमाडौं र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो ।
नेपाल पुलिसबाट घरेलु क्रिकेट खेल्ने उनलाई काठमाडौंले पाएको हो ।
पछिल्लो समय शंकरले आक्रामक ब्याटिङ गर्ने गर्दछन् ।
प्रतिक्रिया 4