+
+

ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते १३:४७

३० असोज, काठमाडौं । लोकसेवा आयोगले एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा खुला र बढुवाको दरखास्त खुलाएको छ ।

बुधबार आयोगले एक सूचना विज्ञापन खुला गर्दै निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्यसेवा तर्फ पनि सहसचिव तथा उपसचिवसहित सो श्रेणीका कर्मचारीका लागि आवेदन मागेको छ ।

यो आयोगको नियमित तालिका अनुसार प्रकाशित सूचना हो । निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखा परीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विधिसेवाका पदमा आवदेन खुलेको हो ।

हेर्नुहोस् सूचना : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?