+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौं–१६ मा पशुपति कठायतलाई हर्क साम्पाङको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १६:१५

१२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा हुने उपचुनावमा स्वतन्त्र उम्मेदवार पशुपति कठायतलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका छन् ।

सिलिण्डर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कठायतलाई साम्पाङले समर्थन गरेका हुन् ।

कीर्तिपुरमा राजमान महर्जनलाई मत माग्न आएका मेयर साम्पाङले काठमाडौं–१६ को उपचुनावमा पनि हिँडेका हुन् ।

वडाध्यक्षमा कठायतलाई समर्थन गर्दै मेयर साम्पाङले चुनावी प्रदर्शनमा हिँडेका छन् भने मत पनि मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?