+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ७:५५

१७ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ६६६ र माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ४६५ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)ले ४१८ मत पाएका छन् ।

कीर्तपुरको वडा १ र ४ मा पनि उपनिर्वाचन भएको छ । वडानम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मतका साथ विजयी भइसकेका छन् । वडानम्बर ४ को नतिजा आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?