+
+

नौबुँदेमा नपरेको मदन भण्डारी विश्वविद्यालय बीआरआई फ्रेमवर्कमा समेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १३:१९
तस्वीर : प्रधानमन्त्रीको सचिवालय

१९ मंसिर, काठमाडौं । नेपाल र चीनबीच आज बुधबार सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्कमा मदन भण्डारी विश्वविद्यालय समेटिएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको वार्तापछि जारी नौबुँदे सहमति समझदारीपत्रमा त्यो हटाइएको थियो ।

अनि संयुक्त वक्तव्यमा पनि त्यो परेको थिएन ।

बेइजिङ स्रोतका अनुसार मदन भण्डारी विश्वविद्यालयलाई चीनले सघाउने समझदारी सहित बीआरआई सहकार्य फ्रेमवर्कमा उक्त बुँदा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?