
२५ मंसिर, काठमाडौं । प्रतिनिधि सभा अन्तगर्तको राज्य व्यवस्था तथा सुशासन समितिले जग्गाको भाडाबारे नेपाल स्काउटले दिएको उजुरी समिति सदस्यहरूलाई वितरण गरेको छ ।
राज्य व्यवस्था समितिको बैठक मंगलबार बसेको थियो । उक्त बैठकमा समिति सचिवालयले सांसदहरूलाई नेपाल स्काउटले दिएको उजुरी वितरण गरेको हो ।
स्काउटले २०८० साल माघ १४ गते राज्य व्यवस्था समितिमा दर्ता गरेको थियो । उजुरी दर्ता भएको दश महिनापछि सांसदहरूलाई वितरण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4