+
+

डिप्रोक्स लघुवित्तको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते ११:०७

२८ मंसिर, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कुल १७ करोड ६ लाख १९ हजार रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।  बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७५ रुपैयाँ १० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?