+
+

जग्गा तथा आवास विकास महासंघको नेतृत्वमा घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १८:४४

२८ मंसिर, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको नेतृत्वमा विष्णुप्रसाद घिमिरे ‘ध्रुव’ निर्वाचित भएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभाबाट घिमिरे सहित १५ जनाको कार्यसमिति निर्विरोध निवार्चित भएको हो ।

वष्रिठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षहरुमा राजकुमार राई, दिपक कुँवर, पुरुषोत्तम पौड्याल निर्वाचित भएका छन् ।

रोशन भोयद्यो महासचिव, घनश्याम पोखरेल, सचिव अरुण स्तोम त्रिपाठी कोषाध्यक्ष भएका छन् । सदस्यहरुमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसी प्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लिलाबहादुर अधिकारी, मणीकुमार प्रसाई (मनोज) र देवकुमार महत्तो निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?