१ पुस, काठमाडौं । मल्टिपर्पस फाइनान्स लिमिटेडले लाभांश वा बोनस सेयर नदिने भएको छ ।
फाइनान्स सञ्चालक समितिको २९ मंसिरमा बसेको ४३७औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद वा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4