+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एकीकृत समाजवादीमा नेताहरूको जिम्मेवारी तोक्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १०:५४

२ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने भएको छ ।

नेताहरूका अनुसार स्थायी कमिटी बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने तयारी छ । गत महाधिवेशनमा पराजित भएका नेताहरूले जिम्मेवारी नपाएको गुनासो गर्दै आएका थिए ।

त्यसलाई सम्बोधन गर्ने गरी स्थायी समितिमा रहने गरी प्रस्ताव गरिएको छ । यसका अलावा अन्य जिम्मेवारी समेतमा निर्णय हुनसक्ने एक नेताले जानकारी दिए ।

गत मंसिर २६ गतेदेखि एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक निरन्तर बस्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?