+
+
WC Series
सुदूरपश्चिम रोएल्स
184/9 (20)
VS
जनकपुर ५ विकेटले विजयी ।
Won जनकपुर बोल्ट्स
185/5 (19.2)
एनपीएल :

कीर्तिपुरमा क्रिकेट क्रेज (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ पुष ६ गते १४:५५

६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्त जारी छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल हेर्न दर्शकहरूको उल्लेख्य उपस्थिति छ ।

क्रिकेट समर्थकहरू आफूले समर्थन गरेको टोलीको हौसला बढाउन हुटिङ गरिरहेका छन् ।

एनपीएलको उपाधिका लागि सुदूरपश्चिमले जनकपुरलाई १८५ रनको लक्ष्य दिएको छ ।

आजको खेलको टिकट ३६ घन्टा पहिले नै सोल्ड आउट भइसकेको थियो । शनिबार बिदाको दिन पनि भएकाले दर्शकहरू कीर्तिपुरमा बाक्लो संख्यामा पुगेका छन् ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?