८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा खरानी राखेर फोहोर गर्ने एक तन्दुरी होटललाई जरिवाना गरेको छ ।
महानगरपालिकाको नगर प्रहरी बलले वडा नम्बर १४ कालिमाटीस्थित लुम्बिनी तन्दुरी लज एण्ड होटेलले सडकपेटीमा खरानी राखेर फोहोरमैला गरेको भन्दै कारबाही गरेको हो ।
होटलका सञ्चालक हरिप्रसाद पौडेललाई ५ हजार जरिवाना गराइएको महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4