+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

च्यासलमा एमाले सचिवालय बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १३:४६
फाइल तस्वीर

१० पुस, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक भर्खरै सुरु भएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समय नमिलेकाले बैठक बस्न ढिलाइ भएको हो ।

जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?