+
+

३७ देशसँग संसदीय मैत्री समूह गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते ११:२६

११ पुस, काठमाडौं । संघीय संसदले विभिन्न ३७ देशमा संसदीय मैत्री समूह गठन गरेको छ । सभामुख देवराज घिमिरेले बिहीबार ३७ वटै देशका लागि गठित मैत्री समूहका संयोजकसँग छलफल गर्दैछन् ।

सभामुखको सचिवालयका अनुसार पाँच वटा देशको मैत्री समूह गठनमा भने कुरा मिलेको छैन ।

जनमत पार्टीले संयोजक पाएका देशमा असन्तुष्टि जनाएकाले केही देशमा मैत्री समूह गठन हुन नसकेको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?