
१४ पुस, काठमाडौं । सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ तोलामा १ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी यस दिन १७९० रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4