News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सुनको भाउ प्रतितोला ३ हजार ८०० रुपैयाँ घटेर २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको नयाँ मूल्य तोकेको छ।
- चाँदीको भाउ पनि प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८ सय ४० रुपैयाँ पुगेको छ।
२२ वैशाख, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै गत मंगलबार २ लाख ९७ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १५० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँ मूल्य तय भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4